प्रमुख समाचारडेढ बर्षपछि त्रिपालबाट बाहिर आयो रेल, ६० कर्मचारी राखेर रेल सँचालनको तयारी
महाप्रबन्धक झाले भने ‘हामीले न्यूनतम आवश्यक जनशक्ति ६० जनालाई राखेर रेल संचालन गर्ने तयारीमा लागेका छौँ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
५०१९ समाचार
प्रमुख समाचारमहाप्रबन्धक झाले भने ‘हामीले न्यूनतम आवश्यक जनशक्ति ६० जनालाई राखेर रेल संचालन गर्ने तयारीमा लागेका छौँ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भएपछि अब हामीलाई बिरामीको उपचारमा अक्सिजनको अभाव नहुने बताउंदै प्रशासन प्रमुख ठाकुरले भने,‘ कोरोना कालमा अधिकांश बिरामीलाई अक्सिजन नै आवश्यकता पर्ने गर्छ र प्रदेश २ मा अक्सिजन अभावको समस्या धेरै हद सम्म खट्केको थियो ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमियाँ विरुद्ध ज्यानमार्ने मुद्दा दर्ता गरी अहिले पूर्वपक्षको लागि वीरगञ्ज कारागारमा पठाईएको थापाले बताए । अन्य फरार अब्दुलाह ठकुराई, ग्याँसु ठकुराई, लालबाबु ठकुराई लगायत ८ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिंहले भने,‘‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौं नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रो तर्फबाट भरपुर सहयोग हुन्छ ।’ यता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले रेल चलाउन अझै सम्म लाग्न सक्ने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनमत पार्टीले किसान आन्दोलनको लागि बिहान १० बजदेखि मात्र पूर्व पश्चिम राजमार्गमा प्रदर्शन राख्ने भएकोले बिहानै ६ बजे कोही अन्य समूले आगो लगाएर जनमत पार्टीलाई बदनाम गर्न खोजेको दाबी गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
‘प्रदेशको राजधानीका लागि जनकपुरधामको दर्ता पहिले भएकाले छलफल र निर्णयका लागि सोही प्रस्ताव पेश हुनेछ’ सभामुख यादवले भने, पहिलो प्रस्ताव पारित भएपछि अर्को प्रस्ताव छलफल र निर्णयका लागि प्रस्तुत नहुने सहमति बनेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकिसानहरुलाई समयमा मल, खाद, बीउ उपलब्धताको माग गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन सुरु गरेको छ । सोही क्रममा पूर्व पश्चिम राजमार्ग अनिश्चितकालको लागि बन्दको आह्वान गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश २ को नामकरण र राजधानीको विषयमा सरकारलाई लोसपाले पूर्ण समर्थन जनाएको प्रमुख सचेतक परमेश्वर साहले जनाए । ‘नाम र राजधानीको सवालमा सरकारको प्रस्तावमा हाम्रो समर्थन छ’ उनले भने, तर प्रदेश सरकार आफ्नै प्रस्ताव पारित गराउन चासो देखाइरहेको छैन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारचालकमाथि कुटपिट गरी गाडीमा आगजनी गरेकाले जनमत पार्टीकै कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने प्रहरीको भनाई छ । यद्यपी, किसान आन्दोलनलाई प्रभावित पार्न अन्य कुनै राजनीतिक दलको षडयन्त्र हुने सक्ने बुझिाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकार चालक पनि सितामढी जिल्लाकै शंकर नामको व्यक्ति रहेको बताइएको छ । सीतामढीको अखारघनी गाउँ बस्ने ३३ बर्षिय शँकर प्रसाद रहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगैर–आवासीय मधेशी सँघ (एनआरएमए) का अध्यक्ष हुँदा विदेशमा सयौँ जनालाई उद्धार गरी चर्चामा आएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष कुशवाहालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार