प्रमुख समाचारसरकारी नोकरीका लागि सब–इन्जिनियर यादवको हत्या, योजनाकार प्रतिस्पर्धी महतो पक्राउ
घटनामा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो रहेका छन्। महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमाबाट पक्राउ गरिएको थियो।
७ महिना अगाडि · प्रमुख समाचार










