प्रमुख समाचारViral Video: सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट गर्ने युवक पक्राउ
घटनापछि पीडित राजेन कुमार यादवले रोहितकुमार यादवसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार तथा कुटपिट गरी अंगभंग गर्ने सम्बन्धी मुद्दामा फागुन २९ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका थिए।
६ महिना अगाडि · प्रमुख समाचार











