प्रमुख समाचारगर्मी छल्न 'युरोप भ्रमण' मा जाँदै मधेश सरकारको टोली
आगामी चुनावमा मुख्यमन्त्री राउतकै जितमा आशंका गरिदैछ । सरकारमा रहेका अधिकांश मन्त्रीको जनाधार खस्केको बताइन्छ । प्रदेश सरकारको बजेटले अमेरिका भ्रमण गरिसकेका राउत अन्तिम पटक यूरोपको भ्रमणमा जान लागेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











