प्रमुख समाचारप्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन : असोज २३ मा उमेदवारी दर्ता
न्यूज ब्यूरो, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उमेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उमेदवारी दर्ता हुनेछ । प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्
४ वर्ष अगाडि · प्रमुख समाचार










