प्रमुख समाचारसिरहा झडपः गोली लागेर गम्भीर घाइते १५ वर्षीय गणेश यादवको मृत्यु, अवस्था तनावग्रस्त !
यसैबीच, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
३ महिना अगाडि · प्रमुख समाचार











