प्रमुख समाचारविद्युत अफिसका हाकिम यादव ५१ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ
पक्राउ पर्नेमा विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव रहेका छन्। विद्युत् जडान गर्न सेवाग्राहीसँग बार्गेनिङ गरेर पैसा लिने क्रममा उनलाई अख्तियारले फूयँल पेट्रोल पम्प नजिकै एक होटेलबाट घुससहित पक्राउ गरेको हो।
२ महिना अगाडि · प्रमुख समाचार











