प्रमुख समाचारमधेशका कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहालाई हटाउने मुख्यमन्त्री यादवको तयारी
जनमत पार्टीबाट मन्त्री बनेका कुशवाहा मधेश प्रदेशका अन्य मन्त्रीहरुको तुलनामा निरन्तर किसानको हकमा योजनाहरुमाथि काम गर्दै आएको मन्त्रीको रुपमा चिनिएको छ । उनले अहिले प्रदेशको ८ वटै जिल्लामा किसानको खेतको माटो परीक्षण शिविर चलाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











