मनोरञ्जनतीजमा प्रदेश स्तरीय नृत्यकला प्रतियोगिता, ५० हजार पुरस्कार, अश्लिल र भोजपुरी प्रतिबन्ध
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली महिलाहरुको महापर्व हरितालिका तीज र चौरचनको अवसरमा धनुषाको बटेश्वर गाउँपालिकामा मधेश प्रदेश स्तरीय सांस्कृतिक तीज उत्सव हुने भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित शिवशक्ति यूथ क्लवको आयोजनामा मधेश प्रदेश स्तरीय वृहत नृत्य कला प्रतियोगिता हुन लागेको हो । अगामी
४ वर्ष अगाडि · मनोरञ्जन











