मनोरञ्जनभारतको नक्सामा हिडेपछि विवादमा अक्षय कुमार, माफी माग्न दबाब
भिडियोमा अक्षयसँगै नोरा फतेही, दिशा पटानी लगायत पनि छन्। तर सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा भने अक्षय नै छन्। उनीहरूले अक्षयलाई माफी माग्न पनि आदेश दिएका छन्।
३ वर्ष अगाडि · मनोरञ्जन











