मनोरञ्जनरौतहट आउँदै बलिवुड स्टार गोबिन्दा
मौलापुरको पुरातात्विक महत्वको महादेव मन्दिर देशभरिका धार्मिक पर्यटकका लागि गन्तव्य बन्दै आएको छ । महायज्ञमा नेपाल तथा भारतका चर्चित कलाकारको सांस्कृति प्रस्तुति रहने नगरप्रमुख रिना साहले बताइन् ।
२ वर्ष अगाडि · मनोरञ्जन











