मनोरञ्जनसाउथ फिल्मका अभिनेता बिजयले आफ्नै आमाबुवामाथि हालिदिए मुद्दा
इण्डिया टुडेका अनुसार अहिले विजयले वक्तव्य जारी गर्दै आफूले यस्तो कुनै पनि पार्टी सुरु गर्नको लागि अनुमति नदिएको प्रस्ट पारेका छन् र ११ जनाविरुद्ध अदालतमा मुद्दा हालिदिएका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन











