क्राईम ब्यूरोसोनम सोनालीको ठगी धन्दाः लाईसेन्सबिनै छाला परीक्षण र औषधिजन्य सामग्री सिफारिस
स्वास्थ्य विज्ञहरूका अनुसार गलत क्रीम वा औषधिजन्य पदार्थ प्रयोगले छाला डढ्ने, एलर्जी हुने, संक्रमण फैलिने तथा दीर्घकालीन असर देखिन सक्ने जोखिम रहन्छ। त्यसैले यस्ता सेवा लिनुअघि सम्बन्धित व्यक्तिको योग्यता र सरकारी अनुमति अनिवार्य रूपमा जाँच गर्नुपर्ने सुझाव दिइएको छ।
५ महिना अगाडि · क्राईम ब्यूरो











