क्राईम ब्यूरोजनकपुरमा महिलाको कानको बाली छिछोलेर भाग्न खोजेपछि...
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीरचौकबाट एकजना युवकलाई चोरीको आरोपमा स्थानीयहरुले पक्राउ गरी प्रहरीलाई बुझाएको छ । पक्राउ पर्नेमा पिपरा गाउँपालिका वडा नं. ७ बनौली बस्ने मनोज मिश्रको अन्दाजी २१ वर्षिय छोरा चन्दन कुमार मिश्र रहेको प्रहरीले जनाएको छ । जनकपुरधामको पेठिया
७ वर्ष अगाडि · क्राईम ब्यूरो











