क्राईम ब्यूरोयदुकूहा ईलाकामा अपराधिक कार्य गर्नेहरुको अब गुञ्जायस छैन : ईन्सपेक्टर केसी
न्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामै प्रहरीले एकजनालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–३ यदुकूहा बजारमा पार्किङ गरेर राखिएको मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा यदुकूहा प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका–७ धबौली टोल
६ वर्ष अगाडि · क्राईम ब्यूरो











