प्रदेश २ः एक पुरुषको लास फेला, हत्याको आशङ्का
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरीमा एक पुरुषको शव (लास) फेला परेको छ । महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेको हो । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । मृतक ठाकुरको टाउकोमा गम
६ वर्ष अगाडि · क्राईम ब्यूरो










