क्राईम ब्यूरोखजुरी प्रहरीले समाते ड्रग्ससहित एक युवक
सहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले जानकारी दिए ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरो वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
७६६ समाचार
क्राईम ब्यूरोसहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले जानकारी दिए ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोबाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार दिउँसो करिब ३ बजे म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्‍याइएको थियो।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोजनकपुरिया भन्ने रिजवाना खातुनको केही हप्ता पहिला करवाहिको माग गर्दै स्थानियहरुले जीतपुरमा चक्का जाम गरेर बिरोध प्रदर्शन समेत गरेको थियो ।उनले जीतपुरको मदरसा टोलका स्थानियहरु माथी झुठो आरोप लगाएर मुद्दा दर्ता गराएर त्रसित बनाउने कार्य समेत गर्दै आएको बुझिएको छ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोबालिकालाइ खोज्दै जादा प्रहरीको डग टोलिले ती पोखरीको वरिपरि मात्र घुमिरह्दा इलाका प्रहरी कार्यालय युदुकुहाको प्रहरी नीरिक्षकले त्यही पोखरिमा मारेर फालेको हुन सक्ने भनी दिनभरी दमकलले पानी निकासी गरि राती ८ बजे तिर शव फेला पारेको हो ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
त्यसैको आधारमा प्राविधिक विश्लेषण गर्दै जाँदा महतो संलग्न भएको प्रमाणित भएपछि पक्राउ गरेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान तथा कारवाही भइरहेको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
यता, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर पिडित बालिकाको मेडिकल गराएको छ भने घटना पक्षचात आरोपित नविन महतो फरार रहेको प्रहरीले जनाएको छ । नविनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोसुचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलिले उनको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्र अन्तर्गत धनुषाको भडरियामा हत्या गरि फालिएको अवस्थामा आज विहान भेटिएको शवको प्रकृतिले बलात्कार भएको आशंका गरिएको छ । दुई तिनदिन अगाडी नै हत्या गरी फालेर परालले छोपेर राखिएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । शवको प्रकृति हेर्दा युवतिक
२ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोसोमबार छठी पारणका दिन मन्दिरबाट सो आभूषण चोरी भएको पुजारी झाले प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो बालकलाई मंगलबार नियन्त्रणमा लिएको गौशाला प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोचिकेन स्टेशनको भान्साबाट शाकाहारीलाई माँसाहारी खाजा पठाएपछि धर्म भ्रष्टको आरोप लगाउँदै कानुनी प्रक्रियामा जाने बताईएको छ । कानुनी प्रक्रियाबाट गएको खण्डमा चिकेन स्टेशनले सोही बमोजिम कानुनी कारवाही भोग्नुपर्ने भएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोडाँका समूहलाई खोज्न प्रहरीले चासो नदेखाएको स्थानीयको गुनासो छ । यता ईलाका प्रहरी कार्यालयले घटना सम्बन्धि जानकारी पाएपछि डाँका समूहको खोजतलासमा जुटेको जनाएको छ । पीडित महतो धन्तेरसका दिन हिजो मात्रै महेन्द्रनगरको एक बैंकको एटिएमबाट नगद ३० हजार झिकेर ल्याएको बताए ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोउनीहरुबीच कुनै विषयलाई लिएर गाडीभित्रै झगडा हुँदा सो मध्येका मयक कुमार सिँहलाई निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएको हो । उनी बेहोसी अवस्थामा भेटिएपछि स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएको बताईएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो