देश काललेखनदासहरुले पेनडाउन गरेपछि मालपोत कार्यालयको कामकाज प्रभावित
भू–सेवा आर्थिक वर्षको साउन १ गते देखि लागु गर्ने माग गरेको छौ भन्दै अध्यक्ष यादवले माग पूरा नभए कामकाज पूर्णरुपमा ठप्प गर्ने चेतावनीसमेत दिएका छन् । तर मालपोत कार्यालयका प्रमुख सुमन चौधरीले लेखापढी कानुन व्यवसायीहरूले जेठको १ गते देखि सेवा सुचारु गर्न दुई पक्षबीच सहमतिमा हस्ताक्षरसमेत गरिसके अवस्थामा आफूले गरेको सहमतिबाट लेखापढी व्यवसायीहरूले पन्छिरहेको बताए ।
३ वर्ष अगाडि · देश काल











