देश कालकाँग्रेसका कृष्णा यादव बने मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री
मधेश प्रदेश सरकारको कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम मुख्यमन्त्री यादवले आफू प्रदेशमा नआउन्जेलसम्मका लागि मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
३ वर्ष अगाडि · देश काल









