देश कालमधेशबाट युवा डाक्टरहरुको टोली १० लाखको मेडिकल समाग्री लिएर पुगे जाजरकोट
यस्तै, जनकपुरबाट लगिएको मेडिकल समाग्री सम्बन्धित स्थानीय सरकार मातहतको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । मधेश प्रदेशबाट मेडिकल सपोर्ट लिएर पुग्ने यी चिकित्सकहरु पहिलो टोली हुन् ।
२ वर्ष अगाडि · देश काल











