देश कालठुलो परिमाणको अवैद्य काठसहित सशस्त्र प्रहरीले समाते तस्कर
सशस्त्र प्रहरी सुरेक्षा वेश जंगल सहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलिले जंगल सहियामा अबैध रुपमा फडानी गरी प्र. २–०३००१ च ५६७१ नम्बरको पिकअपमा लोड गरी ल्याउदै गरेको अन्दाजी मुल्य ११ लाख ६० हजारको काठ पक्राउ गरेको हो।
२ वर्ष अगाडि · देश काल









