होली खेल्ने क्रममा ग्याँगफाईट, दुई जनाको मृत्यू, १८ जना पक्राउ
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार पनि बरामद गरेको छ ।
२ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४० समाचार
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार पनि बरामद गरेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालफागुपर्व तिथि टेकेर मनाइनुपर्ने हुँदा चैत कृष्ण प्रतिपदाका दिन मनाइनुपर्ने साधु परम्पराका अनुयायीको मत छ । यस मतका अनुयायी सोमबार पर्व मनाउने तयारीमा छन् । यसैगरी परिक्रमा यात्राको अन्तगृहलाई आधार मानिँदा भोली मङ्गलबार पर्व मनाइनेको संख्या उल्लेख्य देखिन्छ ।
२ वर्ष अगाडि · देश काल
देश कालअसत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।
२ वर्ष अगाडि · देश काल
देश कालनवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नु भएको छ भने केशव राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।
२ वर्ष अगाडि · देश काल
देश कालनेपाली काँग्रेस पार्टी निकट विद्यार्थी सँगठन रहेको नेविसँघले बिहीबार काठमाडौंको पुतलीसडकस्थीत शंकरदेव क्याम्पस अगाडी गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा विद्याथी र प्रहरीबीच झडप भएको हो । राँके जुलुस प्रदर्शन गरेपछि विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले 'सहकारी पिडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे' लगाएका नारा लगाएका थिए ।
२ वर्ष अगाडि · देश काल
देश कालउपप्रधानमन्त्री लामिछानेले मन्त्रालयको निर्देशन कार्यान्वयन भए-नभएको मूल्यांकन गर्न उच्च अधिकारीलाई आग्रह गरेका छन् । उनले देखिने गरी सेवा प्रवाह गर्न, लोभमा नफस्न र कुनै पनि प्रभावबाट प्रभावित नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
२ वर्ष अगाडि · देश काल
देश कालमिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका सयौं यात्रीहरु घरबाटै भोजन र आवासको व्यवस्था सहित सहभागी हुने गरेका छन् । यात्रामा सहभागी हुँदा मोक्षको प्राप्ति हुने जनविश्वास रहिआएको छ । भोली पुनः भारतको करुणा बिसौल प्रस्थान गर्नेछ ।
२ वर्ष अगाडि · देश काल
देश कालसँघर्ष समितिलाई पटक -पटक छलफलको लागि बोलाउँदा नआएको बताउँदै सस्तो लोकप्रियताको लागि यस्तो हर्कत गरेको अध्यक्ष यादवले आरोप लगाए । उनले छलफलको माध्यमबाट वार्ताको माध्यमबाट समस्या समाधानको लागि अपिल गरे ।
२ वर्ष अगाडि · देश काल
देश कालकेही समुदाय र केही व्यक्तिले मँगलबार माछामासु नखानेभएपछि आफूखुसी पञ्चाँगलाई पन्छाउँदै होली पर्व मनाउँदै आएका छन् । जनकपुर बाहेक आसपासका जिल्ला र गाउँघरमा चैत्त १२ गते नै होली पर्व मनाइने भएको छ ।
२ वर्ष अगाडि · देश काल
गृहमन्त्रालयले सोमबार एक सूचना जारी गर्दै देशैभरिको जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) हरुमा मिटरब्याज पीडितहरुको लागि बेग्लै डेस्क स्थापना गरेको जनाएको हो । अधिकृतस्तरको कर्मचारीलाई राखेर मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न डेस्क स्थापना गरेको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालनयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस सरकारमै थियो । कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
२ वर्ष अगाडि · देश काल
देश कालसुख ,शान्ती र समृद्धी प्राप्तिका जनबिश्वाससहित परिक्रमा यात्री मध्यमा परिक्रमामा १३३ किलोमिटर नेपालको १३ र भारतको २ स्थान गरि १५ पडाव पार गर्दै १३३ किलोमिटरको दुरि पैदल यात्रा गर्छन।
२ वर्ष अगाडि · देश काल