देश कालधनुषाधाम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा २१ जनाको उम्मेदवारी, ९ जना स्वतन्त्र
नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) बाट शुनिल कापर केवट, बहुजन एकता पार्टी नेपालबाट प्रमिला कुमारी सदा, नेकपा एकिकृत मालेबाट प्रमोद यादव, राप्रपाबाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव सिँह दनुवार, राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएकी हुन् ।
१ वर्ष अगाडि · देश काल










