देश कालधनुषाधाम वडा नं. १ को वडाध्यक्षको लागि मतदान सम्पन्न, ७ बजेदेखि मतगणना सुरु हुने
सर्वदलिय बैठक बसेपछि मतगणना सुरु हुने जनाइएको छ । बेलुकी ७ बजेदेखि नै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन गराएको हो । सो वडामा नेपाली काँग्रेसको पक्कड बलियो रहेको छ ।
१ वर्ष अगाडि · देश काल









