देश कालमाओवादीले तोक्यो ७ प्रदेश र ७७ जिल्लाको ईन्चार्ज, मधेशमा मातृका, धनुषामा श्रवण बरबरिया ईन्चार्ज
परिपत्र अनुसार, मधेश प्रदेशको ईन्चार्ज माओवादीका नेता एवम् पूर्वमन्त्री मातृका प्रसाद यादवलाई दिएको छ । मधेश प्रदेशको इन्चार्ज मातृकालाई बनाएको छ भने सह ईन्चार्ज योग कुमार बरबरिया (श्रवण) लाई जिम्मेवारी तोकिएको छ ।
१ वर्ष अगाडि · देश काल









