देश कालधनुषाधाम संरक्षित वन पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ, पूर्वाधार विकास गर्छौः मन्त्री यादव
सो अवसरमा प्रदेश वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल, धनुषाका डिभिजनल वन अधिकृत विनोद सिंह, धनुषाधाम वन संरक्षण परिषद्का पदाधिकारी, सब–डिभिजन वन कार्यालय प्रमुख शंकरनारायण झा, अन्य वन अधिकृत तथा स्थानीय वनकर्मीहरूको उपस्थिति रहेको थियो।
१ वर्ष अगाडि · देश काल











