देश कालसरकारले मृतक परिवारलाई १५/१५ लाख दिने, असोज १ मा ‘शोक दिवस’ मनाउने
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकप्रति सम्मानस्वरूप भोलि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा अर्धझण्डा झुन्ड्याउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
१ वर्ष अगाडि · देश काल











