देश कालजनमत पार्टी महाधिवेशन : राष्ट्रिय सचिवमा इन्जिनियर चौधरी, केन्द्रीय कार्यकारिणी सदस्यमा यादवको उम्मेदवारी
महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएसँगै पार्टीभित्र नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय सचिवदेखि केन्द्रीय कार्यकारिणी सदस्यसम्मका पदमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ ।
२३ दिन अगाडि · देश काल











