देश काल'जानाजा' मा प्रदेश नं. २ का मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का मुख्यमंत्री मो. लालबाबु राउत गद्दी प्रदेश सांसद तथा बिकास समितीका सभापती शेख फुलबाबुको बुवा शेख सफी अहमद साहबको जनाजामा शरिक भएका छन । केही दिन देखि बिरामी रहेका शेख सफिअमहम्द हाजीको निधन आइतबार राती ११ बजेर ४५ मिनटमा भएको थियो । सोमबार करिब दुई बजे मुस्लिम परम्
७ वर्ष अगाडि · देश काल











