देश कालइटहरीका सबै मस्जिद शील !
न्यूज ब्यूरो, इटहरी । प्रदेश नं. १ को इटहरीमा रहेको सबै मस्जिदहरु शील गरिएको छ । आज (शुक्रबार) मस्जिदहरु शील गरिएको जनाइएको छ । नेपालमा शुक्रबार नै कोरोनाको थप १४ जना भेटाएपछि मस्जिदहरु शील गरिएको हो । नेपालमा ३० जना कोरोना सँक्रमित सँख्या भए लगत्तै सरकार हलचलमा आएको छ । पछिल्लो समय देशभरका विभिन्न
६ वर्ष अगाडि · देश काल










