देश काललकडाउनमा पनि रोकिएन भ्रष्टाचार, अख्तियारमा बढ्यो अनलाइन उजुरी
न्यूज ब्यूरो, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको छ । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन बेला पनि पनि उजुरीमा कमी नआएको अदुअआ प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । इमेल, वेभसाईट, फेसबुक, भाइबर, ट्विटर, हटलाइन र टोलफ्री नम्बरबाट अ
६ वर्ष अगाडि · देश काल











