देश कालआज वास्तुका देवता विश्वकर्मा पूजा धुमधामका साथ मनाइदै
न्यूज ब्यूरो, जनकपुधाम । वास्तु, विज्ञान एवम् प्रविधिको देवतमा एवम् हिन्दु धर्मावलम्बहरुको आस्था विश्वकर्मा पूजा धुमधामका साथ मनाइदैछ । विभिन्न कार्यक्रम गरी आज जनकपुर सहित देशैभरि धुमधामका साथ विश्वकर्मा पूजनोत्सव मनाइरहेको छ । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्म
६ वर्ष अगाडि · देश काल








