देश कालएकै गाउँका करिब ३०० जना नेकपामा प्रवेश
वडाध्यक्ष बेद बहादुर कार्कीको अध्यक्षतामा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सो गाउँको २ सय ९० जना पुरानो पार्टी नेपाली काङ्ग्रेसका अगुवा नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल










