देश कालशुक्रबार ३० गते सार्वजनिक विदाको घोषणा
यसअघि यी विदाहरुमा कटौती गरिएपनि अहिले संसद विघटनपछि उब्जिएको राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ ।
५ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४० समाचार
देश कालयसअघि यी विदाहरुमा कटौती गरिएपनि अहिले संसद विघटनपछि उब्जिएको राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालमाघ २२ गते जनकपुरमा नेकपाले गरेको बन्दको क्रममा धनुषा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरी सहित प्रदर्शनकारी पनि घाईते भएका थिए ।
५ वर्ष अगाडि · देश काल
दुवै जनाले सेवाग्राहीबाट १५ हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय कञ्चनपुरसँगैको चिया/खाजा पसलबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालशहीद दुर्गानन्दको आमाको नाम सुकुमारी देवी झा र जन्मस्थान धनुषा जिल्लाको जटही रहेको छ । त्यस्तै शहादत मिति विस। २०२० माघ १५ गते हुनुपर्नेमा माघ ५ गते उल्लेख गरिएको पाइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयो उदाहरण मात्रै हो । यहाँ बिहानैदेखि यो क्रम चलिरहेको छ । यहाँ पार्टीका ठूलै नेताहरूको प्रत्यक्ष सहभागिता रहेपनि आन्दोलन व्यवस्थित देखिएको छैन । अन्य अधिकांश ठाउँको अवस्था पनि यस्तै छ ।
५ वर्ष अगाडि · देश काल
देश कालमिर्चैयामा पूर्वमन्त्री तथा नेकपाका नेता महेन्द्र पासवान तथा मिर्चैयाका मेयर श्रवण यादवको नेतृत्वमा आन्दोलन भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालमन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालगत २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा एक लाख ८४ हजार १०१ पुरुष, एक लाख ६० हजार २६७ महिला र दुई जना तेस्रोलिङ्गी गरी तीन लाख ४४ हजार ३७० मतदाता थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालविद्यार्थीको मनोबल बढाउँदै दलित जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको वडा नं ९ का वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालभारतबाट आयात गरिएको बिजुलीको सव स्टेशन चालु भएपछि विद्युत समस्यामा कटौती हुने जनाइएको छ । देशकै ठुलो सव स्टेशन ढल्केवरबाट चारै तर्फ विजुली पुरयाउने उदेश्य राखिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालशहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको परिकल्पना र अठोटले नगरपालिकाको वडा नं. १ रामघाटमा प्रत्येक महिना पूर्णिमाको दिन महाकमला आरती हुँदै आएको छ ।
५ वर्ष अगाडि · देश काल