देश कालजसपाका लेखाअधिकृत अधिकारीको प्रश्नः पार्टी कार्यालय बालकुमारी की बबरमहल ?
लेखाअधिकृत अधिकारीका अनुसार पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुर वाडा ८ मा रहेको जानकारी दिए।
५ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश काललेखाअधिकृत अधिकारीका अनुसार पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुर वाडा ८ मा रहेको जानकारी दिए।
५ वर्ष अगाडि · देश काल
देश कालत्यसैगरी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा युवाहरुले दीप प्रज्वलन गरी खुशीयाली मनाएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालस्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालकेही अघि मधेश छिरेका बाह्य शासकहरूको लागि मधेश घर नभएको कारण उसको कुनै ऐतिहासिकता, भावना र ममता यहाँको माटोमा नजुडेकै कारण मधेशको जग भत्काउन खोजेको आरोप पनि लगाएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालकरीब १५ बर्षदेखी हिमाली क्षेत्रमा रहेर काम गरेका उनले ६ हजार, देखि ७ हजार ५ सय मीटर सम्मका हिमालहरु आरोहण गरिसकेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो । सरकारले १ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने बजेटको व्यवस्था कार्यान्वयन गर्न प्रक्रियागत तयारी असारभित्रै सकिने अर्थ मन्त्रालयले जनाएको छ । नवप्रवर्तक (स्टार्टअप) लाई बजेटमार्फत सरकारले स्टार्टअपलाई परियोजना धितोमा राखी २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । च्यालेन्ज फन्डमार्फत स्टार्टअप
५ वर्ष अगाडि · देश काल
देश कालनियम अनुसार विगत लामो समय देखि नेपाल स्काउटका आधिकारिक इकाईहरुमा आवद्ध प्रशिक्षित प्रौढ र युवाहरुलाई अवहेलना गरि नेपाल स्काउटको मर्म विपरित कार्य सम्पादन भएकोमा हामी घोर भत्सना गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालवातावरणीय प्रभाव मूल्याँकनको आधारमा भनिएपनि खानीजन्य वस्तुमा ढुँगा, गिटी, वालुवा निकासी गरी भारतसँगको व्यापार घाटा न्यूनिकरण गर्ने एक बहाना मात्र रहेको बताउँदै यसले मधेशमा प्रलय आउने सम्भावना बढी रहेको औल्याए ।
५ वर्ष अगाडि · देश काल
देश कालनदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै सरकारले जनतालाई मुर्ख बनाउन मात्र खोजेको छ। यस्ता जनविरोधी कार्यक्रम कुनै हालतमा हुन् नदिने चेतावनी पनि उनले दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालचुरे विनाशको असर प्रत्येक वर्ष तराई मधेशमा बाढीको बेला देखिने गरिएको छ । चुरे विनाशकै कारण पनि तराई मधेशको सयौं गाउँ डुबानमा परी सयौँ जना विस्थापित हुने गरेको छ । मेडिकल कलेज खोल्नुपर्ने नितान्त आवश्यकता भएपनि वन जँगल मास्नुको विकल्प खोजेर गर्नुपर्ने माग वन प्राविधिक समाजले अघि सारेका हुन् ।
५ वर्ष अगाडि · देश काल
देश कालसहमतिपत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीको हस्ताक्षर रहेको छ भने संयुक्त संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीको हस्ताक्षर रहेको छ । समितिले लामो समयदेखि रेशम चौधरीको रिहाइलगायतका माग राखेर
५ वर्ष अगाडि · देश काल