देश कालप्रदेश नं १ : नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड
यसैगरी सदस्यहरु अम्बिका थापा, आशारत्न जवेगु, उपेन्द्रप्रसाद घिमिरे, कुलप्रसाद सांवा, खिनुलम्वा लिम्बू, वशन्तीदेवी यादव, वीणादेवी राईले सरकारले ल्याएको नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यान्यनमा जोड दिए ।
५ वर्ष अगाडि · देश काल










