यी तीन मुलुकमा पनि हवाई उडान खुल्ला गर्ने तयारी
मन्त्रालयले हाल उडान खुला भइरहेका मुलुकका लागि उडान संख्या थप्न र अन्य मुलुकमा उडान खुला गर्न प्रस्ताव गरिएको हो । यस विषयमा औपचारिक निर्णय नभए पनि उच्चस्तरमा सहमति भएको जानकारी आएको लामिछानेले बताए ।
५ वर्ष अगाडि · देश काल







