देश कालराजदेवी पुजे राजेन्द्र
राजदेवी मन्दिरमा नव निर्मित आधुनिक पार्क, वाल फाउन्टेन्सन, मार्बल जडान लगायतका कार्यहरु गरी सौन्दर्यीकरण गरिएकोमा विहिबार काठमान्डौबाट आएर उदघाटन गर्दै राजदेवी पूजन गरेका हुन् । महतोकै सँसदीय विकास कोषबाट छुटयाइएको २० लाख रुपैयाँको लागतमा पार्क लगायतका निर्माणहरु गरिएको हो ।
५ वर्ष अगाडि · देश काल











