देश कालआज सातौँ संविधान दिवस v/s कालो दिवस मनाइदै
जनकपुरमा विहानैदेखि उपेन्द्र यादव समर्थक र महन्थ ठाकुर समर्थकहरुले कालो दिवस मनाउने तयारी गरेको छ । गत वर्ष मात्र प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबू राउत सरकारले दिपावली सहित अन्य कार्यक्रमहरु गरी सँविधान दिवस मनाएको थियो ।
५ वर्ष अगाडि · देश काल










