देश कालअब पनि काँग्रेसको विकल्प खोज्नु मुर्खता : नेता यादव
उनले विभिन्न समयमा नेपाली काँग्रेसको नेतृत्व अन्य पार्टीको नेतृत्व भन्दा दृढ र बलियो रहेको उदाहरण दिए । उनले भने, “सबै दलको परीक्षण भएको छ , नेपाली काँग्रेस नै उत्कृष्ट हो भनेर भन्दिन, तर जति पनि दलहरुले सरकार चलाए, त्यसमध्ये उत्तम नेतृत्व सदैव नेपाली काँग्रेसको छ ।”
४ वर्ष अगाडि · देश काल











