देश कालकार्यालयमै हाकिम रुद्रनारायण दासको चर्तिकला
लेखा अधिकृतको सरुवा नभएसम्म मनोमानी तरिकाले कार्यालय चलाउन नसक्ने भएपछि कार्यालय प्रमुख दास लेखा अधिकृतको सरुवाको लागि अनेक तिकडममा लागेका छन् । जसका कारण सरोकारका सेवाग्राही मारमा परेका छन् ।
४ वर्ष अगाडि · देश काल










