देश कालसिरहाको नरहा गाउँपालिकामा काँग्रेसका कौशल मण्डल भारी
विगतका जनप्रतिनीधिहरुले जनतालाई झुठो ललिपप देखाएर ५ बर्षसम्म ठगेको भन्दै उनीहरुसँग हिसाबकिताब लिने बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश कालविगतका जनप्रतिनीधिहरुले जनतालाई झुठो ललिपप देखाएर ५ बर्षसम्म ठगेको भन्दै उनीहरुसँग हिसाबकिताब लिने बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालबरबरियाले अहिले नगरको विभिन्न वस्तीस्तरमा पुगेर घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । नेकपा माओवादी केन्द्रका धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) को पक्कड शहिदनगरमा बलियो छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसो क्रममा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार एवम् निवर्तमान मेयर बालेश्वर मण्डल, वडाध्यक्षका उम्मेदवार लक्ष्मी साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो । पार्टी प्रवेश गराउँदै नेता ढुँगानाले चुनाव पिक आवरमा हुँदा पनि अन्य पार्टी छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेको भन्दै आफू सदैव उनीहरुको सुखदुःखमा साथ रहने बताए ।
४ वर्ष अगाडि · देश काल
मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका–२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगाना रहेका छन् । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्र पार्टीबाट धनुषाको सबैला नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका कारी यादव यसपाली अन्य उम्मेदवारहरुको लागि भारी बन्दै गएको छ । सबैला नगरपालिकामा भ्रष्टाचारको आखाडा भएको जरै देखि उखालेर फाल्न लागि मैलै उम्मेदवारी दिएका मेयर उम्मेदवार यादवले बताए । माओवादी के
४ वर्ष अगाडि · देश काल
देश कालनेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतले निर्वाचित भएका शेख आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गर्ने जनप्रतिनीधिमध्ये एक थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालउनीहरुले वडाको मतदातालाई भ्रमित गर्न पैसा बाँडिरहेको सूचना पाएपछि समयमै पुगेको प्रहरीले दुवै जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश काल“यस वडाको जनतालाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो। बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि ? मानिसको मनोवैज्ञानिक खुसीका लागि म वडा अध्य्क्ष पदको लागि लड्दैछु। मानिस खुसी हुनुपर्‍यो। मानिसलाई खुसी बनाउन जे चाहिन्छ म त्यो गर्छु। मैले भनेको कुरा मात्र हुनुपर्छ भनेर लाग्दिनँ। मानिसलाई जे कुरा आवश्यकता छ, त्यो कार्यान्वयनको पहल गर्छु ।”– वडा अध्य्क्ष पदको उमेदवार उमानथले बताए।
४ वर्ष अगाडि · देश काल
सबैला नगरपालिकाबाट नेपाली काङ्ग्रेस जगत सुन्दर साह, नेकपा एमाले बाट राजकिशोर यादव लोसपा बाट रामचन्द्र जैसवाल र कारी यादव को त्रिपक्षिय भिडन्त हुने सम्भावना देखिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयस्तै, नेपाली काँग्रेसबाटै निवर्तमान उपमेयर एवम् पुनः अर्को कार्यकालको लागि उपमेयरको लागि उम्मेदवारी दर्ता गराएकी शिला देवी मण्डलसहित वडादसस्यहरुले समेत आ आफ्नो गाउँ वस्तीमा गएर भोँट मागेकी हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालजिल्लाभित्र मतदान अधिकृतहरु नियुक्त गर्दा कुनै पनि कानुन वा मापदण्ड नअपनाइ सिडियोको ठाडो निर्देशनमा खटनपटन गरेको तथा मतदान केन्द्र र मतगणना केन्द्र तोक्दा समेत सिडियोले मनोमानी गरी गठबन्धनका नेताहरुको इशारामा अनावश्यक हस्तक्षेप गरि रहेको साहको भनाई छ ।
४ वर्ष अगाडि · देश काल
देश कालगौर नगरपालिकामा रहेका अन्नदाता किसानहरुले खेतमा सिचाई गर्नका लागी निशुल्क विद्युत उपलब्ध गराउने समेत उनले बताए । “शिक्षा, स्वास्थ्य, कृषि र रोजगारमा हाम्रो विशेष ध्यान रहने छ ।” मेयर उम्मेदवार यादवे भने “हामी काम गरेर देखाउन आएका छौं । यसपटक गौरका जनताले हामीलाई विश्वास गरेका छन । हामी वहाँहरुले चाहनु भएको जस्तो समृद्ध गौर बनाउनेछौं ।”
४ वर्ष अगाडि · देश काल