देश कालमिथिला बिहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका मण्डलको चर्चा
नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका डाक्टर मण्डलको चियोचर्चा पनि व्यापक चलेको पाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश कालनेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका डाक्टर मण्डलको चियोचर्चा पनि व्यापक चलेको पाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालगणेशमान चारनाथ नगरपालिकाको निवर्तमान मेयर रामबाबु यादव पार्टी परिवर्तन गरेपछि उनको जनमत न्यून भएको छ भने नेपाली काँग्रेसबाट ईमान्दार नेता मानिएका जीतनारायण यादवले आफू आफ्नो नगरवासीप्रति विश्वास जनाए ।
४ वर्ष अगाडि · देश काल
देश कालपुर्वमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सद्स्य आनन्द प्रसाद ढुंगाना स्थानीय तह निर्वाचनमा प्रत्येक स्थानीय तहमा गएर आफै गएर कम्मर कसेका छ्न । यसपाली काङ्ग्रेसको पक्षमा धेरै पालिकामा विजयी हुने बिश्वास व्यक्त गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालआर्नामा गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा केही मतान्तरले मात्र पछि परेका यादवले यसपालि मजबुत रहेको देखिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पूर्ण तयारीका साथ स्टेण्डवाय बसेका बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाको वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष एवम् पुनः वडाध्यक्षका दाबेदार ईन्द्र कुमार महतो यसपाली पनि बलियो उम्मेदवारकै रुपमा देखिएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका महतोको वडा नं. ५ को विभिन्न वस्तीमा सँगाठनिक समिकरण बलियो भएकोले पुनः आफूलाई जनताले प
४ वर्ष अगाडि · देश काल
देश कालकम्प्यूटर क्षेत्रमा बि.सि.ए. पढेकी उपमेयरकी उम्मेदवार अधिकारीसहित मेयर पदका उम्मेदवार राजकिशोर रोहिता (यादव) को पनि उत्तिकै चर्चा चलेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालमौन अवधीको पूर्व सन्ध्यामा मेयरका उम्मेदवार बरबरियाको लागि चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टर चढी आएका प्रचण्डले शहिदनगरको समृद्धिको लागि उदय बरबरिया र रेखा कुमारी मण्डललाई विजयी बनाउ आग्रह गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाली काँग्रेस सरकारमा हुँदा पाँच बर्षमा अझै गाउँपालिकाको मुहार फेर्न नसक्दा यसपाली नागरिकहरुले विकल्पको रुपमा लोपसाबाट अध्यक्ष पदका उम्मेदवार जीवेन्द्र झालाई जनमत दिने मुडमा देखिएका छन् ।
४ वर्ष अगाडि · देश काल
जानकी नवमीले जनकपुरधाम र यहाँको आस्थालाई विश्वस्तरमा चिनाउने भएकोले मधेश प्रदेशको गरिमा समेत बढने विश्वास शुभकामना सन्देशमा उल्लेख छ । आज प्रदेशभरिको सरकारी कार्यालयहरु बन्द रहने भएको छ । नीजि विद्यालयहरु, सँस्थानहरु सुचारु नै रहेको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालतिबद्धता पत्र सार्वजनिककीकरण कार्यक्रममा एकीकृत समाजवादी क्षीरेश्वरनाथ नगर कमिटी अध्यक्ष हरिप्रसाद पौडेल, उपमेयरकी उम्मेदवार निर्मला यादव लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालयदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल