देश कालजलेश्वरः महोत्तरीमा आफ्नै श्रीमतिमाथि बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ
प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
४ महिना अगाडि · देश काल











