देश कालजसपाबाट अलग्गि भट्टराई र यादव बने नेसपाको अध्यक्ष
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निणर्य केन्द्रीय समितिको बैठकले गरेको छ । बैठकले १ सय ८८ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।
४ वर्ष अगाडि · देश काल











