देश कालनेपालमा डेङगु बढदै, अहिलेसम्म २१ जनाको मृत्यू
हालसम्म डेंगीका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । २०६१ सालमा पहिलो पटक नेपालमा डेंगीको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगी देखिएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगीका बिरामी बागमती प्रदेशमा देखिए
४ वर्ष अगाडि · देश काल









