आर्थिक ब्यूरोजनकनन्दिनी गाउँपालिकाले प्रस्तुत गर्यो ४१ करोड बढीको बजेट, विकास कार्य असोजदेखि सुरू हुने
गाउँसभामा सबै वडाका अध्यक्षहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीतामूलक प्रक्रिया अपनाउँदै आगामी वर्षलाई विकास र सेवा प्रवाहको आधार वर्ष बनाउने प्रतिवद्धता जनाइएको छ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो










