आर्थिक ब्यूरोअब ग्याँस लुकाए ५ बर्ष जेल
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने नि
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










