ब्यूरो अपरेशनजनकपुरबाट नक्कली बिल बुक बनाउने एक गिरोह पक्राउ
जनकपुरधाम, ११ पुष । धनुषालगायत मध्य तराइका जिल्लाहरुमा मोटरसाइकल लगायतका सवारी साधनहरुको नक्कली बिलबुक बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको क्राइम ब्रान्चको टोलिले मोटरसाईकल ओसारपसार लगायत बिक्रि वितरण गर्ने कार्यमा संलग्न रहेका चार जनालाई पक्राउ गरेको हो
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











