ब्यूरो अपरेशनप्रदेश २ मा भयावह बन्दै आत्महत्या ! , पुरुषभन्दा महिला बढी
न्यूज ब्यूरो | जनकपुरधाम, १८ जेठ । देशमै जनसँख्याको चाप बढी रहेको प्रदेश नं. २ मा आत्महत्याको रुप भयावह बन्दै गएको छ । प्रदेश दुईमा २० वर्षमाथि उमेर समूहका महिला तथा पुरुषले आत्महत्या गर्ने गरेको पाईएको छ । प्रदेश दुईको ७ वटा जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आत्महत्या गर्ने महिला तथा पुरुषहरुम
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











